काठमाडौँ- नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आकस्मिक सचिवालय बैठक सुरु भएको हो।
एमाले उपाध्यक्ष संविधान सभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आकस्मिक निधन भएपछि एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको हो।
प्रकाशित: २६ भदौ २०८० १२:०८ | Tuesday, September 12, 2023
प्रतिक्रिया




