तस्बिर : खेमराज गौतम/रासस
बागलुङ- बागलुङ नगरपालिका-१ रामरेखादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो गण्डकी ‘गोल्डेन ब्रिज’मा शुक्रबार साँझ देखिएको बत्तीको झिलिमिली।
पुलको सौन्दर्यता बढाउन बागलुङ नगरपालिकाले पुलमा बत्ती जडान गरेको छ। बत्ती जडानपछि यहाँ फोटो खिच्ने तथा टिकटक बनाउन पर्यटक पुग्ने गरेका छन्।

प्रकाशित: १६ भदौ २०८० ९:५१
प्रतिक्रिया



