घिसिङ चीन प्रस्थान

हिमाल प्रेस ४ असोज २०८० ७:२५ | Thursday, September 21, 2023
घिसिङ चीन प्रस्थान

काठमाडौँ–राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन आज चीनको हाङझाव प्रस्थान गरेका छन्।

सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

हाङझाव एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि आजै चीन प्रस्थान गरेको छ। हाङझाव एसियाड यही असोज ६ गतेदेखि औपचारिकरूपमा सुरु हुँदैछ।

प्रकाशित: ४ असोज २०८० ७:२५ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast