तस्बिर : ऋषिबहादुर राई/रासस
कटारी- उदयपुरको कटारी नगरपालिका–५ को सामुदायिक वन क्षेत्रमा रहेको मनोरम गैँडा आहाल। बाह्रै महिना पानी नसुक्ने यो आहालमा पाँच दशकअघि गैँडाले आहाल खेल्ने गर्दथ्यो। पर्यटनको सम्भावना बोकेको यस आहालको संरक्षण, प्रचारप्रसार तथा सम्बर्द्धन गर्न जरुरी छ।

प्रकाशित: ३१ भदौ २०८० ६:५४ | Sunday, September 17, 2023
प्रतिक्रिया





