काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ। आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि आवेदन माग गरेको हो।
वार्षिक कार्यक्रमअनुसार पुरस्कार प्रदान गर्न लागिएको हो।

प्रकाशित: २५ भदौ २०८० ६:५२ | Monday, September 11, 2023
प्रतिक्रिया





