काठमाडौँ महानगर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो।
मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: १५ भदौ २०८० ८:२२ | Friday, September 1, 2023
प्रतिक्रिया





