एसईई ग्रेड वृद्धिको परीक्षाफल प्रकाशित

हिमाल प्रेस ४ असोज २०८० १७:०५ | Thursday, September 21, 2023
एसईई ग्रेड वृद्धिको परीक्षाफल प्रकाशित

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक ग्रेड वृद्धिको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले गत साउन २६ र २७ गते लिइएको परीक्षाको नतिजा बिहीबार प्रकाशित प्रकाशित गरेको हो।

बोर्डका अनुसार परीक्षा एक लखा १३ हजार ३१३ परीक्षार्थी सहभागी थिए। तीमध्ये एकजनाको परीक्षा रद्द गरिएको छ। ग्रेड वृद्धि हुने परीक्षार्थीको संख्या ७५ हजार ८९७ अर्थात् ६६.९७ प्रतिशत रहेको बोर्डले जनाएको छ।

प्रकाशित: ४ असोज २०८० १७:०५ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast