उपेन्द्र यादव अमेरिका प्रस्थान

हिमाल प्रेस १२ असोज २०८० ९:०७ | Friday, September 29, 2023
उपेन्द्र यादव अमेरिका प्रस्थान उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव श्रेष्ठलाई जिम्मेवारी सुम्पिएर एन्टाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन आज बिहान अमेरिका प्रस्थान गरेका हुन्।

अध्यक्ष यादव फर्किएर नआउन्जेल सम्मको लागि अध्यक्षले गर्ने कार्य गर्ने गरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

 

प्रकाशित: १२ असोज २०८० ९:०७ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast