आइएमई पेबाट सिप भुक्तानी गर्न सकिने

हिमाल प्रेस १२ असोज २०८० ११:४७ | Friday, September 29, 2023
आइएमई पेबाट सिप भुक्तानी गर्न सकिने

काठमाडौँ-  डिजिटल वालेट आइएमई पेमार्फत आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (सिप)को रकम  भुक्तानी गर्न सकिने भएको छ। सिप भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत अब आइएमई पेका सेवाग्राहीले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डायनामिक डेब्ट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनैलो लगानी योजनाको सिप इन्स्टलमेन्ट तथा युनिट पर्चुयसको भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित: १२ असोज २०८० ११:४७ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast