अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

हिमाल प्रेस २ असोज २०८० १३:१३ | Tuesday, September 19, 2023
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा फाइल तस्बिर

काठमाडौँ- मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५४ रुपैयाँ कायम भएको छ। खरिद मूल्य १३२.९४ पुगेको छ।
यसअघि भदौ २२ गते एक अमेरिकी डलरको खरिद मूल्य १३२.८४ रुपैयाँ र बिक्री मूल्य १३३.४४ रुपैयाँ थियो।

भारतीय रुपैयाँ कमजोर हुँदा अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको हो। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर छ।

प्रकाशित: २ असोज २०८० १३:१३ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast