काठमाडौँ- गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका (प्राविधिक÷अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको छ।
आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी बुधबार आयोगले दरखास्त आह्वान गरेको हो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले असोज २ गतेभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यसैबीच प्रदेश लोकसेवा आयोगले बढुवाको सूचना पनि निकालेको छ।
सूचनासहित :
प्रकाशित: १३ भदौ २०८० ८:४७
प्रतिक्रिया