बागमतीमा र्‍याफ्टिङ सरर….(तस्बिरहरू)

दिपेश श्रेष्ठ ९ भदौ २०८० १०:२७
20
SHARES
बागमतीमा र्‍याफ्टिङ सरर….(तस्बिरहरू)

काठमाडौँ- बागमती नदीमा जलयात्रा(र्‍याफ्टिङ) गरिएको छ। नेपाल नदी संरक्षण संस्था, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फेन्ड्स क्लब कुपन्डोलको आयोजनामा शनिबार बिहान ‘बागमती नदी महोत्सव जलजात्रा’ गरिएको हो ।

बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित जलजात्राको २३औँ संस्करणका रूपमा मनाइएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउबाट शनिबार बिहान ७ बजेदेखि सुरु भएको महाजलजात्राअन्तर्गत सुन्दरीघाटसम्म र्‍याफ्टिङ गरिएको थियो।

तस्बिरमा र्‍याफ्टिङ

 

प्रकाशित: ९ भदौ २०८० १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast