त्रिशूली बस दुर्घटनाका घाइतेको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस ६ भदौ २०८० १३:१३
18
SHARES
त्रिशूली बस दुर्घटनाका घाइतेको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- त्रिशूली बस दुर्घटनाका घाइतेको उद्धारकार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न गृह प्रशासनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति समवेदना प्रदान  गरेका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको छ। आज बिहान भएको दुर्घटनाको उद्धार कार्य जारी छ।

प्रकाशित: ६ भदौ २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =