प्रधानमन्त्रीको दाबी : भोलिदेखि संसद् अवरोध हट्छ

हिमाल प्रेस २ भदौ २०८० १४:०५
10
SHARES
प्रधानमन्त्रीको दाबी : भोलिदेखि संसद् अवरोध हट्छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि संसद्को अवरोध हट्ने बताएका छन्।

स्व रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आइतबारदेखि संसद्को अवरोध हट्ने बताएका हुन्।

संसद्को अवरोध हटाउने विषयमा आज साँझसम्म प्रयास बढाउने उनले बताए। अवरोध हटाउन आफूले विगतदेखि नै भरमग्दुर प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

 

प्रकाशित: २ भदौ २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast