यस्तो छ आजको सब्जी र फलफूलको बजार भाउ

हिमाल प्रेस १ भदौ २०८० ८:०४
8
SHARES
यस्तो छ आजको सब्जी र फलफूलको बजार भाउ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तराकारी तथा फलफूलको मूल्य तोकेको छ।

समितिले शुक्रबार भदौ १ गतेका लागि तराकारी तथा फलफूलको मूल्य तोकेको हो ।

जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ५२, आलु रातो (भारतीय) ३६, आलु रातो (मुडे) ४६ र सेतो आलु ४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित: १ भदौ २०८० ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast