मेट्रो मार्टमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

हिमाल प्रेस २९ साउन २०८० १९:१९
4
SHARES
मेट्रो मार्टमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

काठमाडौँ- ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टमा छुट पाउने भएका छन्। त्यसका लागि मार्ट र बैंकबीच सम्झौता गरिएको छ।

मार्टबाट सामान खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ। एक पटकको खरिदमा २ सय रुपैयाँसम्म र योजना अवधिभर ५ सय रुपैयाँसम्म छुट पाइने बैंकको भनाइ छ।

काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरबाट सामान खरिद गर्दामात्रै उक्त योजना लागू हुनेछ।

प्रकाशित: २९ साउन २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =