![नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० सदस्य मनोनीत [नामावलीसहित]](https://himalpress.com/wp-content/uploads/2023/03/nebi-sang.jpg)
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यार्थी भ्रातृसंगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा थप ७१० जना सदस्य मनोनयन गरेका छन्। देउवाले ७७ जिल्लाको प्रतिनिधित्व हुने गरी मनोनयन गरेका हुन्।
नामावली
प्रकाशित: २२ साउन २०८० २२:२३
प्रतिक्रिया