सशस्त्रका तीन इन्स्पेक्टर डीएसपीमा बढुवा(सूचनासहित)

हिमाल प्रेस २५ साउन २०८० ७:४४ | Thursday, August 10, 2023
सशस्त्रका तीन इन्स्पेक्टर डीएसपीमा बढुवा(सूचनासहित)

काठमाडौँ- सशस्त्र प्रहरीका तीन जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका तीन इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो।

बढुवा हुनेमा सुशील थापा, जीवन राई र सुरज भट्ट रहेका छन्।

प्रकाशित: २५ साउन २०८० ७:४४ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast