शुक्रबार काठमाडौँ महानगरमा सार्वजनिक बिदा

हिमाल प्रेस १३ भदौ २०८० १८:४७ | Wednesday, August 30, 2023
शुक्रबार काठमाडौँ महानगरमा सार्वजनिक बिदा काठमाडौँ महानगर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। महानगरले आज बुधबार सूचना जारी गरी भदौ १५ गते रोपाइँ जात्राको दिन सार्वजनिक बिदा दिएको हो। प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

प्रकाशित: १३ भदौ २०८० १८:४७ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast