शिल्पीमा ‘हामी किन हाँस्ने!’

हिमाल प्रेस ११ भदौ २०८० १४:१७ | Monday, August 28, 2023
शिल्पीमा ‘हामी किन हाँस्ने!’

काठमाडौँ- काठमाडौँ, बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा नाटक ‘हामी किन हाँस्ने’ मञ्चन हुने भएको छ। भदौ १२ गते मंगलबार साँझ साढे ५ मा नाटक मञ्चन हुनेछ।

डेनमार्कबाट आएकी रंगमञ्चकी शिक्षक रुथ लेर्चे क्रिस्टेन्सनको निर्देशन रहनेछ। एक महिनाको प्रशिक्षणपछि शिल्पीका कलाकारले ‘हामी किन हाँस्ने’ तयार पारेका हुन्। नाटक बालमैत्री रहेको शिल्पीले जनाएको छ।

 

प्रकाशित: ११ भदौ २०८० १४:१७ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast