विश्वासको मत लिने सम्भावना टर्‍यो : मुख्यमन्त्री थापा

हिमाल प्रेस ४ भदौ २०८० १३:०९ | Monday, August 21, 2023
विश्वासको मत लिने सम्भावना टर्‍यो : मुख्यमन्त्री थापा

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) विश्वासको मत दिने सम्भावना टरेको बताएका छन्।

भदौ ४ गते सोमबार (आज) १ बजे उपसभामुख सृजना दनुवारले विश्वासको मतका लागि समय दिएपनि उनी काठमाडौँतिर लागेपछि विश्वासको मत लिने सम्भावना टरेको थापाले बताएका हुन्।

यसअघि ‘आज विश्वासको मत लिने सम्भावना देखिएन। सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं,’ मुख्यमन्त्री थापाले भने, उपसभामुखले ‘आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ।’

प्रकाशित: ४ भदौ २०८० १३:०९ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast