विद्यार्थी लक्षित नेपाल-पाकिस्तानमैत्री कार्यक्रम सम्पन्न

हिमाल प्रेस १० भदौ २०८० ७:३७ | Sunday, August 27, 2023
विद्यार्थी लक्षित नेपाल-पाकिस्तानमैत्री कार्यक्रम सम्पन्न

काठमाडौँ- नेपाल–पाकिस्तानमैत्री कार्यक्रम सम्पन्न भएको छ। सेन्टर फर एसियन स्टडीज एण्ड महाकाली डान्स काउन्सिलले आयोजना गरेको कार्यक्रममा निबन्ध लेखन, ह्याण्ड राइटिङ, सांस्कृतिक नृत्य, पेन्टिङलगायतका प्रतिस्पर्धात्मक कार्यक्रम गरिएका थिए।

नेपालस्थित पाकिस्तानी दूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा विभिन्न ३० विद्यालयका ७ सय विद्यार्थीको सहभागिता थियो। कार्यक्रमका विजेताहरूलाई पुरस्कार दिइएको थियो।

प्रकाशित: १० भदौ २०८० ७:३७ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast