लगातार संसद् अवरोध अनुचित : प्रकाशमान सिंह

हिमाल प्रेस २७ साउन २०८० १०:३८ | Saturday, August 12, 2023
लगातार संसद् अवरोध अनुचित : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध उचित नभएको बताएका छन्।

उनले ठूलो दलको हैसियतले कांग्रेसले नै अगुवाइ गरेर गतिरोध अन्त्य गर्नुपर्ने बताएका छन्।

राजधानीमा आज नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले नक्कली सुन छानबिन प्रकरणमा सीआईबीको काम विश्वास गर्नुपर्ने बताए।

प्रकाशित: २७ साउन २०८० १०:३८ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast