यस्तो छ आजको फलफूल र तरकारीको बजार भाउ

हिमाल प्रेस ७ भदौ २०८० ७:३२ | Thursday, August 24, 2023
यस्तो छ आजको फलफूल र तरकारीको बजार भाउ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेँडा ठूलो नेपालीको प्रतिकिलो अधिकतम मूल्य ११० रुपैयाँ कायम गरिएको छ।

यस्तै गोलभेँडा ठूलो भारतीयको १६० तथा नेपाली सानो गोलभेँडाको ६० रुपैयाँ कामय गरिएको छ ।
यसैगरी प्याज सुकेको (भारतीय)को ८० रुपैयाँ, आलु रातोको ५२, मकै बोडीको ८०, लौकाको ७०, प्याज हरियोको १८०, कागतीको १४०, जुनारको ३५० रुपैयाँ कायम छ ।
मूल्यसूची विस्तृतमाः

प्रकाशित: ७ भदौ २०८० ७:३२ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast