यसरी पगालिँदैछ तस्करबाट फेला परेको सुन [फोटो फिचर]

हिमाल प्रेस ३० साउन २०८० १२:२९ | Tuesday, August 15, 2023
यसरी पगालिँदैछ तस्करबाट फेला परेको सुन [फोटो फिचर]

काठमाडौँ- अवैधरूपमा फेला परेको सुनलाई राजस्व अनुसन्धान विभागले पगाल्न सुरु गरेका छन्। बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो। (तस्बिरहरू)

 

प्रकाशित: ३० साउन २०८० १२:२९ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast