मुक्तिनाथका ग्राहकलाई रामनगर हस्पिटलमा छुट

हिमाल प्रेस २८ साउन २०८० १३:२० | Sunday, August 13, 2023
मुक्तिनाथका ग्राहकलाई रामनगर हस्पिटलमा छुट

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले रामनगर सामुदायिक हस्पिटल प्रालिसँग छुट सम्झौता गरेको छ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले रामनगर हस्पिटलका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्।

छुट पाउनको लागि ग्राहकले अस्पतालको सेवा उपयोग गरेपछि डिजिटल माध्यमबाट भुक्तानी गर्नुपर्नेछ। बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा उक्त छुट पाइने सम्झौतामा उल्लेख गरिएको छ।

 

प्रकाशित: २८ साउन २०८० १३:२० | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast