मन्त्रिपरिषद् ‘नियमित’ बैठक बस्दै

हिमाल प्रेस ६ भदौ २०८० ९:०६ | Wednesday, August 23, 2023
मन्त्रिपरिषद् ‘नियमित’ बैठक बस्दै मन्त्रिपरिषद्को मंगलबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक बस्दैछ।
मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि अहिले बिहानलाई सरेको हो।

‘मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्दै आएको छ। हिजो नबसेका कारण आज बिहान बस्न लागेको हो,’  एक मन्त्रीले भने।

बुधबार बिहान ११ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूको पनि बैठक बस्दैछ।

आज बस्ने बैठकले ६० किलो बढी सुनलगायत प्रकरण जाँचबुझ गर्न उच्चस्तरीय समितिको कार्यादेश र क्षेत्राधिकार तय गर्ने बताइएको छ।

प्रकाशित: ६ भदौ २०८० ९:०६ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast