 
                             
                                            काठमाडौँ- मधेश लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। चारवटा विज्ञापन अन्तर्गत विभिन्न सेवा, समूह र उपसमूहका पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो।
आयोगद्वारा बिहीबार प्रकाशित सूचनामा विस्तृत नतिजा आयोगका वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको उल्लेख छ।
सूचनासहित

                            प्रकाशित: २५ साउन  २०८० ७:४९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 