बागमती सरकारले माग्यो इन्जिनियरको आवेदन

हिमाल प्रेस १ भदौ २०८० ७:४१ | Friday, August 18, 2023
बागमती सरकारले माग्यो इन्जिनियरको आवेदन

काठमाडौँ- बागमती प्रदेश सरकारले दुई जना इन्जिनियर माग गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै दुई जना सिभिल इन्जिनियर माग गरेको हो ।

मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, भैंसेपाटी, काभ्रेपलाञ्चोकको स्वीकृत अस्थायी दरबन्दीमा करारमा कर्मचारी माग गरिएको हो।

योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र राजस्व तिरेको रसिदसहित दरखास्त दिनुहुन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित: १ भदौ २०८० ७:४१ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast