प्रधानमन्त्रीले दिए मन्त्री किराँतीका बुवालाई श्रद्धाञ्जली

हिमाल प्रेस ६ भदौ २०८० १०:१३ | Wednesday, August 23, 2023
प्रधानमन्त्रीले दिए मन्त्री किराँतीका बुवालाई श्रद्धाञ्जली

 

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञ्जली दिन ललितपुर पुगेर श्रद्धाञ्जली दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन्।

मन्त्री किराँतीका ७६ वर्षीय पिताको आज बिहान निधन भएको थियो।

प्रकाशित: ६ भदौ २०८० १०:१३ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast