प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौँमा आवास, प्रधानमन्त्रीले गरे हस्तान्तरण [फोटो फिचर]

हिमाल प्रेस १० भदौ २०८० १७:३३ | Sunday, August 27, 2023
प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौँमा आवास, प्रधानमन्त्रीले गरे हस्तान्तरण [फोटो फिचर]

काठमाडौँ- सातवटै प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि बनाइएको आवास भवन आज हस्तान्तरण गरिएको छ। आज आइतबार ललितापुरको भैँसीपाटीमा एक कार्यक्रम गरी निर्माण सम्पन्न भएका १४ वटा ब्लक भवन प्रधानमन्त्री पुष्पकमल दाहालले सातै प्रदेशका मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका हुन्।

करिब ८५ करोड रुपैयाँ लगानी सो आवास भवनक २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ।

तस्बिरहरू – प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: १० भदौ २०८० १७:३३ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast