निजामति विधेयक मन्त्रिपरिषद् बैठकबाट पारित गर्ने तयारी

हिमाल प्रेस ३० साउन २०८० ८:०७ | Tuesday, August 15, 2023
निजामति विधेयक मन्त्रिपरिषद् बैठकबाट पारित गर्ने तयारी

काठमाडौँ- संघीय निजामती सेवा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको छ।

लामो समयको छलफलपछि सो विधेयक मन्त्रिपरिषद्मा दर्ता भएको हो।

सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए।

सो विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरी परामर्शका लागि लोकसेवा आयोग पठाइने बताइएको छ।

प्रकाशित: ३० साउन २०८० ८:०७ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast