नक्कली शैक्षिक प्रमाणपत्र भएका अन्य दुई डाक्टर पनि सीआईबीको नियन्त्रणमा

हिमाल प्रेस २५ साउन २०८० १९:२७ | Thursday, August 10, 2023
नक्कली शैक्षिक प्रमाणपत्र भएका अन्य दुई डाक्टर पनि सीआईबीको नियन्त्रणमा

काठमाडौँ- नक्कली शैक्षिक प्रमाण पत्र भएका अन्य दुई चिकित्सक पनि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिउँसो नेपाली कांग्रेसका सांसदसमेत रहेका डा.सुनिल शर्मालाई पक्राउ गरेको थियो भने साँझ अर्का डा.रञ्जितकुमार यादव र डा.अमृत चौधरीलाई लाई पक्राउ गरेको हो।

प्रहरीले यही अनुसन्धानमा अरू चिकित्सकहरू पनि रहेको र उनीहरूलाई पनि पक्राउको तयारी गरिरहेको जनाएको छ।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

प्रकाशित: २५ साउन २०८० १९:२७ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast