दुई विमानमार्फत ७०० बंगलादेशी नेपाल आउँदै

हिमाल प्रेस ३२ साउन २०८० २०:०६ | Thursday, August 17, 2023
दुई विमानमार्फत ७०० बंगलादेशी नेपाल आउँदै

काठमाडौँ- बंगलादेशबाट ७०० जना बंगलादेशी नागरिक नेपाल आउन लागेका छन्। शुक्रबार बिहान साढे ११ बजे र शनिबार बिहान गरी विमान बङलादेशका दुईवटा जहाजबाट करिब ७०० जना बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्।

शुक्रबार र शनिबार उनीहरूको भव्य स्वागत गर्ने कार्यक्रम रहेकाे नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।

प्रकाशित: ३२ साउन २०८० २०:०६ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast