दिल्ली पुगे सिके राउत

हिमाल प्रेस ६ भदौ २०८० ६:३० | Wednesday, August 23, 2023
दिल्ली पुगे सिके राउत जनमत पार्टीका अध्यक्ष डा. सीके राउत।

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा सिके राउत भारतको दिल्ली पुगेका छन्। देशमा राजनीति संक्रमण बढ्दै गइरहेको बेला उनी आज दिल्ली पुगेका हुन्।

उनी दिल्ली किन गएका हुन् भनि खुलेको छैन यद्यपि पार्टीको विशेष काम लिएर उनी त्यहाँ गएको पार्टी स्रोतले जनाएको छ। सो क्रममा केही भेटघाट समेत भएको बताइएको छ ।

 

प्रकाशित: ६ भदौ २०८० ६:३० | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast