त्रिविले खुलायो स्नातक प्रथम वर्षको भर्ना आवेदन

हिमाल प्रेस २५ साउन २०८० ७:३५ | Thursday, August 10, 2023
त्रिविले खुलायो स्नातक प्रथम वर्षको भर्ना आवेदन फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय(त्रिवि) शिक्षाध्यक्षको कार्यालयले स्नातक तह प्रथम वर्ष शैक्षिक वर्ष २०८०–८१ का लागि को भर्नालागि आवेदन खुला गरेको छ।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको हो।

सबै संकाय–अध्ययन संस्थान, क्याम्पसमा भर्नाका लागि साउन २८ गतेदेखि भदौ मसान्तसम्ममा आवेदन दिन सक्ने त्रिविले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

 

प्रकाशित: २५ साउन २०८० ७:३५ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast