 टोपबहादुर रायमाझी
                             टोपबहादुर रायमाझी 
                                            काठमाडौँ– नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बनमा परेको छ।
सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठकमा रायमाझी निलम्बनमा परेको सूचना सदनलाई जानकारी दिएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन्।
आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २०४८ को उपनियम (३) को प्रयोजनका लागि रायमाझी निलम्बनमा परेको जानकारी गराएका हुन्।
                            प्रकाशित: ६ भदौ  २०८० १९:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 