जाँदाजाँदै सामान्य प्रशासनमन्त्री मोदीले सार्वजनिक गरेको कार्यप्रगति

हिमाल प्रेस २९ साउन २०८० १२:३८ | Monday, August 14, 2023
जाँदाजाँदै सामान्य प्रशासनमन्त्री मोदीले सार्वजनिक गरेको कार्यप्रगति फाइल तस्बिर।

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अमनलाल मोदी बिदा भएका छन्।

माओवादी केन्द्रको निर्णयअनुसार उनलाई फिर्ता बोलाएर जनमतलाई सो मन्त्रालय दिइएसँगै मोदी सोमबार मन्त्रालयबाट औपचारिक रुपमा बिदा भएका हुन्।

मन्त्रालयमा आयोजित बिदाइ पत्रकार सम्मेलनमा मोदीले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गरे।

जसमा संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको उल्लेख गरिएको छ।

प्रकाशित: २९ साउन २०८० १२:३८ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast