जमुना रानाको हेरेको होइन र?

हिमाल प्रेस ३१ साउन २०८० १३:५२ | Wednesday, August 16, 2023
जमुना रानाको हेरेको होइन र?

काठमाडौँ– गायिका जमुना रानाको ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीत सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ। हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत गरेकी छन्।

यो गीतलाई उनकै छोरा सुजनले रेकर्ड गरेका हुन्। गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा, र कमल रानाले अभिनय गरेका छन्। भिडियो रानाले नै निर्देशन गरकी हुन्।

प्रकाशित: ३१ साउन २०८० १३:५२ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast