चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि ९ जना अन्तरवार्ताको चरणमा (सूचनासहित)

हिमाल प्रेस १४ भदौ २०८० ७:४७ | Thursday, August 31, 2023
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि ९ जना अन्तरवार्ताको चरणमा (सूचनासहित)

काठमाडौँ- चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले ९ जना उम्मेदवारलाई अन्तरवार्ता र प्रस्तुतीकरणका लागि छनोट गरेको छ।

उम्मेदवारहरूको व्यावसायिक कार्य योजनासहितको सोचपत्रको मूल्यांकनमा डा अञ्जनी कुमार झा, डा पियुष दाहाल, डा प्रमोद कुमार यादप, डा प्रवीण मिश्र, प्राडा मनेन प्रसाद गोर्खाली, डा विधान निधि पौडेल, प्राडा श्रीकृष्ण गिरी, प्राडा संगीता सिंह भण्डारी र प्राडा सुमन कुमार श्रेष्ठ उत्तीर्ण भएका हुन्।

अब सफल उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तरवार्ता कार्यक्रम लोकसेवा आयोगले भाद्र १७ र १८ गतेका लागि निर्धारण गरेको समितिले जनाएको छ।

 

 

प्रकाशित: १४ भदौ २०८० ७:४७ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast