फाइल तस्बिर।
काठमाडौँ- तनहुँमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।
भिमाद नगरपालिका–६, एकता टोलमा स्थानीयवासीको घरको जग खन्ने क्रममा गृनेडजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो।
सो वस्तु निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ।
प्रकाशित: २६ साउन २०८० २१:१४ | Friday, August 11, 2023
प्रतिक्रिया





