कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्विबहादुर

हिमाल प्रेस २९ साउन २०८० ९:०६ | Monday, August 14, 2023
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्विबहादुर

इटहरी- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्विबहादुर कटवाल नियुक्त भएका छन्।

उनलाई मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सोमबार नियुक्त गरेका हुन्।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए।

सुनसरीको बराहक्षेत्र नगरपालिका ३ निवासी कटवाल कांग्रेस निकट छन् ।

प्रकाशित: २९ साउन २०८० ९:०६ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast