कञ्चनपुरमा भारी वर्षा

हिमाल प्रेस २५ साउन २०८० ६:४३ | Thursday, August 10, 2023
कञ्चनपुरमा  भारी वर्षा

कञ्चनपुर- कञ्चनपुरको शान्तिपुर, बेलौरी आसपासको क्षेत्रमा भारी वर्षा भएको छ।

उक्त क्षेत्र भएर बहने सुहेली, चौधर खोलालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउनसक्ने सम्भावना रहेको छ।

तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा बिहानसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: २५ साउन २०८० ६:४३ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast