फाइल तस्बिर
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा बैठक बसिरहेको छ।
बैठकमा सुन प्रकरणसहित समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
आज पनि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रकाशित: २९ साउन २०८० १२:४३ | Monday, August 14, 2023
प्रतिक्रिया




