एमालेको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

हिमाल प्रेस २६ साउन २०८० १३:३० | Friday, August 11, 2023
एमालेको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ-  नेकपा एमालेले लगातार अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरण बारे छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग राख्दै अवरुद्ध गरेको हो।

सभामुखले आगामी सोमबार बस्ने गरी बैठक स्थगित गरेका हुन्।

प्रकाशित: २६ साउन २०८० १३:३० | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast