एमसीसी कार्यान्वयनमा [तस्बिरहरू]

दिपेश श्रेष्ठ १३ भदौ २०८० १७:०९ | Wednesday, August 30, 2023
एमसीसी कार्यान्वयनमा [तस्बिरहरू]

काठमाडौ- मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको पाँचबर्से अवधि आजदेखि सुरु भएको छ। एमसीसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम आजको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ।

अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच २०७४ भदौ २९ मा मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता भएको थियो। जुन पूर्णरुपमा लागू हुने मिति (इन्ट्री इन् टू फोर्स (ईआईएफ) आजदेखि सुरु भएको हो।

बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामेरोन अल्फोर्डले ईआईएफसम्बन्धी पत्र आदान–प्रदान गरेका छन्।

 

प्रकाशित: १३ भदौ २०८० १७:०९ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast