काठमाडौँ- नेपाल एसबिआई बैंक र एमएडबल्यु वृद्धि अटोकर्प कम्पनीबीच सम्झौता गरिएको छ।
सम्झौतामा बैंकका प्रमूख कर्जा अधिकृत अर्जुन नेपाल, कम्पनीका विक्रेता प्रतिनिधि तुसार जयप्रकाश गूप्ता र प्रसन्न पन्तले संयुक्त रूपमा हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारी साधनहरूको फाइनान्सिङ सहज बनाउने बैंकले जानकारी दिएको छ।
                            प्रकाशित: ९ भदौ  २०८० १७:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

