एनएमबि बैंकद्वारा धुलिखेल अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

हिमाल प्रेस ६ भदौ २०८० १२:१४ | Wednesday, August 23, 2023
एनएमबि बैंकद्वारा धुलिखेल अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

काठमाडौँ- एनएमबि बैंक लिमिटेडले धुलिखेल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन कक्षका लागि अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो।

बैंकले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तान्तरण गरेको छ।

प्रकाशित: ६ भदौ २०८० १२:१४ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast