उपप्रधानमन्त्री खड्का अस्वस्थ‚ प्रोस्टेटको शल्यक्रिया गरियो

हिमाल प्रेस १४ भदौ २०८० १९:३२ | Thursday, August 31, 2023
उपप्रधानमन्त्री खड्का अस्वस्थ‚ प्रोस्टेटको शल्यक्रिया गरियो

काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्कामा प्रोस्टेटसम्बन्धी समस्या देखिएको हो। अस्वस्थ बनेपछि खड्कालाई नेपाली सेनाको छाउनी अस्पताल लगिएको थियो। हाल खड्काको अवस्था सामान्य छ।

प्रकाशित: १४ भदौ २०८० १९:३२ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast