इ–गुराँसद्वारा क्यानडा अध्ययनको वेबिनार सञ्चालन

हिमाल प्रेस ३० साउन २०८० ११:०७ | Tuesday, August 15, 2023
इ–गुराँसद्वारा क्यानडा अध्ययनको वेबिनार सञ्चालन

काठमाडौँ- इ–गुराँस कन्सल्टिङले क्यानडा अध्ययनका लागि वेबिनार सम्पन्न गरेको छ।

वेबिनारमा क्यानडा जान चाहने विद्यार्थीलाई जानकारीमूलक सामग्री प्रस्तुत गरिएको थियो। जसमा क्यानडाको कोनस्टोगा कलेजका उपाध्यक्ष डा. भानु वशिष्ठले पाठ्यक्रम छनोट, क्यानाडाको बसाइ, पढाइ, क्यानडा अध्ययनका फाइदालगायतबारे भनाइ राखेका थिए।

इ–गुराँसले काठमाडौँको महाराजगञ्ज र क्यानडाको टोरोन्टोमा रहेको कार्यालयबाट अध्ययन भिसासम्बन्धी सम्पूर्ण सेवा दिँदै आएको छ।

प्रकाशित: ३० साउन २०८० ११:०७ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast